यूरोपका विमानस्थलमा सुरक्षा सतर्कता बढाइँदै

पेरिस । बेलायती संसद प्रधानमन्त्री मे ले यूरोपेली नेताहरूसँग गरेको सहमतिको पक्षमा नदेखिएपछि आउनसक्ने असुरक्षाको अवस्थालाई मध्यनजर गर्दै यूरोपेली मुलुकहरूले विमानस्थल, भन्सार कार्यालय तथा व्यापारिक क्षेत्रमा सुरक्षा अवस्था मजबुत पार्न थालिएको छ । यसै कार्यक्रम अन्तर्गत फ्रान्सले विमानस्थल तथा यूरोटनेलको सुरक्षार्थ करिब पाँच करोड ७० लाख अमेरिकी डलर बराबर लगानी गरी व्यापार सुरक्षा सतर्कता बढाएको … Continue reading यूरोपका विमानस्थलमा सुरक्षा सतर्कता बढाइँदै